दैलेखको दुल्लु नगरपालिका–१४ वडाध्यक्षमा एमाले विजयी भएको छ। एमालेका लालबहादुर शाही ५७४ मतसहित निर्वाचित भएका छन्।
उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाहीले ५७१ मत प्राप्त गरेका छन्।
त्यस्तै सो वडामा माओवादीका ढकेन्द्रबहादुर शाही २७८ मत पाएक छन्।