• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुर-४ को वडाध्यक्षमा कांग्रेसका बानियाँ निर्वाचित


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार राजेन्द्र बानियाँ १०५५ मतसहित वडाध्यक्ष निर्वाचित भएका हुन्। स्वतन्त्र उम्मेदवार पविता खड्काले ८०६ मत ल्याएकी छन्।

माओवादीका नारायण विष्टले ३८१, एमालेका बद्री बुढाथोकीले ४६० मत ल्याएका छन्। राप्रपाका बिजेश बस्नेतले १४२ मत ल्याए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖