काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।
एमालेकी जाना शाही २८६ मतसहित अग्रस्थानमा छिन् । माओवादी केन्द्रकी देवकी तिमल्सीनाले २२५ मतसहित पछ्याइरहेकी छन् ।
यस्तै, नेपाली कांग्रेसकी सविता वुढा २०९ मतसहित तेस्रो स्थानमा छिन् ।