• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

३८ स्थानको अन्तिम नतिजा सार्वजनिक,तीन स्थानको नतिजा आउन बाँकी


  • धनकुटा खबर
  • .

काठमाडौँ । ४१ पदमा भएको स्थानीय तह उपनिर्वाचनमध्ये तीन स्थानको अन्तिम नतिजा आउन बाँकी रहेको छ ।

आइतबार भएको उपनिर्वाचन अन्तर्गत ३८ स्थानको अन्तिम नतिजा सार्वजनिक भैसकेको निर्वाचन आयोगले जनाएको छ ।

नतिजा आउन बाँकी स्थानीय तहमा कीर्तिपुर नगरपालिका, दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष, र उदयपुरको वेलका वडानम्बर ९ मतगणना जारी छ ।

जारी मतगणनामा कीर्तिपुरको मेयरमा कांग्रेस उम्मेदवार अगाडी छन् भने दोलखाको गौरिशंकरमा माओवादी उम्मेदवार र वेलकाको प्रारम्भिक मतगणनामा माओवादीको अग्रता रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖