• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

गौरिशंकरमा निमलेकीलाई पछ्याउँदै एमालेकी उम्मेदवार उमा, कांग्रेस तेस्रो स्थानमा


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ मंसिर । दोलखाको गौरिशंकर गाउँपालिकामा सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको मत गणना जारी रहेको छ ।

गौरिशंकरको उपाध्यक्ष चयनका लागि हिजो निर्वाचन सम्पन्न भइको थियो । नेकपा (माओवादी केन्द्र) की उम्मेदवार निम लेकी शेर्पाले सुरुवाती अग्रता लिएकी छ ।

निमालेकीले हालसम्म १३८० मत पाएकी छन् । त्यस्तै, एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले १०१३ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तामाङ भने ७९६ मतसहित तेस्रो स्थानमा छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖