• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

कीर्तिपुरमा एमालेलाई माओवादीले उछिन्यो, राजमान चौथो स्थानमा


  • धनकुटा खबर
  • .

काठमाडौंको कीर्तिपुर नगरपालिकामा एमालेलाई माओवादी केन्द्रले उछिनेको छ ।

जारी मतगणनाअनुसार माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जन ४११९ मतसहित दोस्रो स्थानमा रहँदा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर ३९९७ मतसहित तेस्रो स्थानमा छन् ।

कांग्रेसका कृष्णमान डंगोल भने धेरै अघि छन् । उनले ५०६९ मत प्राप्त गरेका छन् ।

ठूला दलका मुख्य प्रतिस्पर्धी मानिएका स्वतन्त्र उम्मेदवार राजमान मानव भने १८७६ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖