• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

दोलखाको गौरिशंकर गाउँपालिकामा एमाले उम्मेदवार विजयी


  • धनकुटा खबर
  • .

काठमाडौँ । दोलखाको गौरिशंकर गाउँपालिकामा नेकपा एमालेकी उमा शेर्पा मगर विजयी भएकी छन् ।

मगर २८०५ मत ल्याएर विजयी भएकी हुन् ।

मगरकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी निमलेकी शेर्पाले २६०० सय मत ल्याएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖