• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

चीनबाट हिँडे प्रधानमन्त्री ओली, दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।

उनी बिहीबार बिहान चीनबाट नेपाल प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ११ बजे बिदाइ गरेका छन् ।

उनी नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौं आइपुग्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖