• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

छविलाल जोशी विरुद्ध ७४ करोडभन्दा बढी बिगो माग दाबी


  • धनकुटा खबर
  • .

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी विरुद्ध ७४ करोड भन्दा बढी बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार सरकारी वकिलको कार्यालयले ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरिएको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖