धनगढी । धनगढीकाे सहिद गेटमा रहेकाे एउटा माेबाइल पसलमा आगलागी भएकाे छ । सहिद गेटमा रहेकाे समीर माेबाईल पसलमा आगलागी भएको हाे । अहिले प्रहरीले दमकलकाे सहायताले आगाे निभाउने प्रयास गरिरहेकाे छ ।