• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

छविको सकियो,रविको अझै बयान सुरु भएन


  • धनकुटा खबर
  • .

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीसँग बयान सकिएको छ ।

उनीसँग न्यायाधीश नितिज राईले बयान लिएका हुन् ।

सोमबारदेखि सुरु भएको छविको बयान मंगलबार सकिएपछि अर्का प्रतिवादी लिला पछाईसँग बयान थालिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग आजपनि बयान सुरु भएन । रविसँगै छवि, लिला र रामबहादुर खनाललाई मंगलबार पनि दिनभर जिल्ला अदालत राखिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖