• Saturday 17th of October 2026

मलेखुमा खसेको पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । धादिङको मलेखुमा पहिरो खसेर अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

मंगलबार साँझ बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर राजमार्ग सुचारु गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

उनका अनुसार राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖