• Saturday 17th of October 2026

सेनाको ट्रक खाल्डोमा खस्यो, ५ सैनिकको मृत्यु


  • धनकुटा खबर
  • .

जम्मू कश्मीरको पुन्च जिल्लामा सडक दुर्घटनामा भारतीय सेनाका पाँच सैनिकको मृत्यु भएको छ ।

सेनाको ट्रक लाइन अफ कन्ट्रोलतर्फ गइरहेको थियो । यसै क्रममा गाडी नियन्त्रण बाहिर गएर ३ सय फिट गहिरो खाडलमा खसेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा ४–५ जना सैनिक पनि घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖