• Saturday 17th of October 2026

ट्याक्टर दुर्घटना ,एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ मा मङ्गलबार राति ट्याक्टर दुर्घटना भएको छ ।

दुर्घटमा हुँदा बाराको गढीमाई नगरपालिका–११ बस्ने अन्दाजी २२ वर्षीय सब्दुल अन्सारीको मृत्यु भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖