रवि लामीछानेलाई साथ दिदै माननीय चन्द्र भन्डारी लेख्छन्, ‘ सम्पति शुद्धिकरणको मुद्दा जिल्ला जिल्ला बाट जस्को जहाबाट पनि चलाउने हो भने अब बॅाकी रहन्छ को ? बुझ्ने कोशिस गर ! प्रतिकृयामा रमाउने साथीहरु ले हतार नगरौं की ! सत्य लाई सत्य थाहा हुन्छ !’