• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

यसरी नागरिकसँग नजिकिँदै पूर्वराजा


  • धनकुटा खबर
  • .

काठमाडौं, १२ पुुस । पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानीको एक शैलुनमा कपाल काटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र केही दिनअघि साधरण शैलुनमा गएर आफ्नो कपाल काटेका थिए ।

उनले काठमाडौंकै ‘श्रीकृष्ण शैलुन’ मा कपाल काटेका थिए । पूर्वराजा शाह पछिल्लो समय निकै सक्रिय छन् । उनी देशका विभिन्न क्षेत्रमा पुगेर शक्ति पिठहरुको पुजा आरधनामा व्यस्त छन् । उनी पुगेका ठाउँहरुका नागरिकको बाक्लो उपस्थिति देख्न सकिन्छ ।

नागरिकमा दलहरुप्रति बढ्दो असन्तुष्टि बुझेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सकृयता बढाएका छन् । उनी आजकाल नागरिकसँग नजिकिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖