• Saturday 17th of October 2026

माइक्रोबस दुर्घटना,१३ जना घाइते


  • धनकुटा खबर
  • .

मुग्लिङ-काठमाण्डाै सडक खण्ड अन्तर्गत गल्छीकाे बाईस किलामा बा २ ख २८२९ नम्बरको माइक्राेबस दुर्घटना भएको छ ।

दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

थप विवरण आउन बांकी छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖