कञ्चनपुरमा आफैंमाथि गोली प्रहार गरेका प्रहरी जवान चक्रप्रसाद न्यौपाने मुख बोल्न थालेका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल स्वास्थ्य अवस्था भने स्थिर रहेको प्रहरीले जनाएको छ ।