• Friday 16th of October 2026

बैतडीमा ४.६ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । बैतडीमा भूकम्प गएको छ ।

आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖