कपिलेश्वर, पुस १९ । छहरे टोखा सडकखण्ड अन्तर्गत छहरे बजार नजिकै कार दुर्घटना भएको छ ।
शुक्रबार बिहान काठमाडौ बाट छहरे हुँदै सदरमुकाम तर्फ गइरहेको बा ६ च ८५४४ नम्बरको रातो कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।