• Friday 16th of October 2026

फेरि पक्राउ परे युट्युबर मनोज मानव


  • धनकुटा खबर
  • .

काठमाडौँ । मनोज मानव भनेर चिनिएका युट्युबर मनोज कुमार महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । सिराहा घर भएका महतो पुस १९ मा पक्राउ परेका हुन् ।

यसअघि उनी विद्युतीय अपराध ऐन अन्तर्गतको कसुरमा पक्राउ परेर छुटेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖