• Friday 16th of October 2026

पोखरा पुगेका काङ्रेसका महामन्त्री गगन थापालाई ‘रविले सहकारी ठगेको प्रमाण खोइ?’ भन्दै महिलाले घेरेपछि…


  • धनकुटा खबर
  • .

पोखरा पुगेका काङ्रेसका महामन्त्री गगन थापालाई ‘रविले सहकारी ठगेको प्रमाण खोइ?’ भन्दै महिलाले घेरेका छन्।

उनीहरूले सामाजिक सञ्जालमा महामन्त्री थापा सूर्यदर्शन सहकारी प्रकरणलाई विषयान्तर गर्न पोखरा आएको आरोपमात्र लगाएका छैनन् ।

सहकारी पीडितको नाममा उनीसँग सहकारी घोटालाको प्रमाण माग्नसमेत लगाएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖