• Tuesday 3rd of November 2026

एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । संविधान सभाका सदस्य समेत रहेका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमाले प्रवेश गरेका छन् ।

एमाले केन्द्रीय समिति बैठक चलिरहेका बेला चेपाङ एमाले प्रवेश गरेका हुन् ।

सोमबार उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेको एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖