आज बिहान काठमाडौँ उपत्यकामा ठूलो भूकम्पको धक्का महसुस गरिएको छ।धक्कापछि स्थानीय बासिन्दा घरबाहिर निस्किएका छन्। जनमानसमा त्रास फैलिएको छ भने क्षतिको विवरण भने तत्काल उपलब्ध भएको छैन। भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
अधिक जानकारीका लागि थप अपडेट आउँदैछ। सबैलाई सुरक्षित रहन र सतर्क रहन अनुरोध गरिन्छ।
