• Tuesday 3rd of November 2026

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेस्ठको बहस : कसको आदेशमा लगाइयो रविलाई पूरक अभियोग?


  • धनकुटा खबर
  • .

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेस्ठको बहस : कसको आदेशमा लगाइयो रविलाई पूरक अभियोग?

‘अहिले पूरक अभियोग दायर गरिएको छ। मुख्य अभियोगमा एउटा थप अभियोग र अर्को पूरक अभियोग दायर गरिएको हो। रवि लामिछानेलाई लगाइएको पूरक अभियोग हो।

पूरक अभियोग दायर गर्दा उच्च सरकारी वकिल कार्यालयले आदेश दिएको हुनुपर्छ। तर यहाँ आदेश दिएको पनि देखिँदैन श्रीमान। यसको प्रक्रिया नै मिलेको ।’

‘सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन। सहकारी कसुर हुन्छ। ठगी भन्नासाथ होस् ठेगानमै भएको मान्छेलाई झुक्याइ, भ्रममा पारी सम्पत्ति लिने, खाने नियतले गरेको भन्ने हो। रवि लामिछानेले कसलाई ठग्यो? सहकारीबाट पैसा लाने जिबी हुन्’, श्रेष्ठले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖