• Tuesday 3rd of November 2026

सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता,के भयो कुराकानी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन मंगलबार अपराह्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

दुई नेताबिच समसामयीयक राजनीतिबारे कुराकानी भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जनाकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖