• Friday 16th of October 2026

सुनको भाउ बढ्यो,कति पुग्यो तोलाको ?


  • धनकुटा खबर
  • .

काठमाडौं । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुन बुधबार बढेको छ ।

प्रतितोला ५ सय रुपैयाँ मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । अघिल्लो दिन १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १८३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖