• Tuesday 3rd of November 2026

भूकम्पले फेरी हल्लियो काठमाडौँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँ लगायतका पहाडी जिल्ला आज पनि हल्लिएका छन् ।

मंगलबार चीनको तिब्बतमा गएको ७.१ रेक्टरको भूकम्पको पराकम्पले आज फेरी काठमाडौं लगायतका पहाडी जिल्लालाई हल्लाएको हो ।

चीनको तिब्बत लगायतका स्थानमा गएको भूकम्पले अहिलेसम्म १२६ जना नागरिकको मृत्यु भइसकेको चीनिया सञ्चार माध्यमहरुले जनाएका छन् ।

यतिवेला भूकम्पले चीनको जनजीवन निकै प्रभावित बनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖