माल्टामा रोजगारीका लागि गएकी एक नेपाली महिलाको निधन भएको छ । महोत्तरीकी २५ वर्षीया गौरीकुमारी बरालको गत ५ जनवरीका दिन सडक दुर्घटनामा परि घाइते भएकी थिइन् । उपचारको क्रममा शनिवार उनको निधन भएको जनाइएको छ ।