• Friday 16th of October 2026

घट्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज भने घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ४० रुपैयाँले घटेको महासङ्घले जनाएको छ ।

आज चाँदी तोलामा १ हजार ८२० रुपैयाँले कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖