होस्टेलमा बसेर SEE तयारी गर्दै आएकी १५ वर्षीय एक बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुबाट एक जना निजी विद्यालय सञ्चालकलाई पक्राउ गरेको हो ।
यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।