• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

मोटरसाइकल दुर्घटनामा परि लामिछानेको निधन


  • धनकुटा खबर
  • .

रुकुममा मोटरसाइकल दुर्घटनामा परेर एक ब्यक्तिको निधन भएको छ

रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर चौरजहारी नगरपालिका –१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖