• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । निरन्तर बढी रहेको सुन आज भने तोलामा ८०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖