• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

यी नेपाली युवकको भारतमा मृत्यु


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका–४ चिल्यापानीका २५ वर्षीय रमेश लुहारको भारतमा मृत्यु भएको हो ।

भारतको गुजरातमा आइतवार बिहान सडक दुर्घटनामा उनको मृत्यु भएको परिवार स्रोतले बताएको छ ।

रमेशले चलाएको बस दुर्घटना भएको हो ।
उनको परिवार पाँच वर्षदेखि भारतमा बस्दै आएको थियो। उनकी श्रीमती, २ वर्षीय छोरी र एक वर्षको छोरा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖