• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा प्रहरीले काभ्रे उच्च माध्यमिक विद्यालयका शिक्षकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नम्बर–५ घर भएका ४८ वर्षीय विकास श्रेष्ठ छन् ।

उनी २०५३ सालदेखि शिक्षण पेशामा थिए । श्रेष्ठले स्नातक र स्नातकोत्तर तहको प्रमाणपत्र नक्कली बनाएको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

सुरुमा प्राथमिक तहमा अध्यापनरत श्रेष्ठले २०७० सालमा फर्जि कागजात बनाएको प्रहरीसँग स्वीकार गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖