• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

क्यानडाको ओन्टारियोमा नेपाली चेलीमाथि दाजु सहितको साथीले गरे बला’त्कार


  • धनकुटा खबर
  • .

क्यानडाको ओन्टारियोमा २० वर्षीया नेपाली चेलीमाथि दाजु र उनका दुई साथीले सामूहिक बला’त्कार गरेका छन्। कफीमा बेहोसीको औषधि मिसाएर ६ घण्टासम्म बला’त्कार गरिएको घटना बाहिर आएको छ।

पीडितलाई धम्की दिँदै घटना लुकाउन दबाब दिइएको थियो। प्रहरीमा उजुरी गरेपछि दुई आरोपी धरौटीमा रिहा भएका छन् भने मुख्य योजनाकार दाजु हिरासतमा छन्।

यस घटनामा एक आरोपी एचआईभी पोजेटिभ रहेको पत्ता लागेको छ। दुर्भाग्यवश, पीडित पनि संक्रमित भएकी छन् र अहिले उपचारमा छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖