भारतमा एउटा घटना सार्वजनिक भएको छ । जहाँ एक प्रिन्सिपल र सोही विद्यालयमा पढाउने एक शिक्षिकालाई कार्यालयमै अँगालो हाल्दै र चुम्बन गर्दै गरेको भिडियो सीसीटीभीमा कैद भएको थियो। यो भिडियो सार्वजनिक भएपछि दुबैलाई विद्यालयबाट निष्कासन गरिएको छ।