सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पांग भन्छन् –
केपी ओलिको ५ अर्ब राज्यको ढुकुटी खर्चेर बनाएको टावरले कति राजस्व संकलन गर्दैछ ? कसरी बनाइयो ?
अख्तियार र महालेखाले सबै बिलहरु चेक गर्यो ?
हाम्ले ढुङ्गा बोकीबोकी बनाएको श्रम संस्कृति पार्कले त निक्कै राजस्व संकलन गर्छ है !
