• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

तीन बर्षीया बालिकाको १२ वर्षीय नाबालकद्वारा बलात्कार प्रयासपछि हत्या


  • धनकुटा खबर
  • .

जाजरकोटको बारेकोट गाउँपालिका-७ स्यालामा तीन वर्षीया बालिका अस्मिता सार्कीको घाँटी रेटेर हत्या गरिएको छ।

बिहीबार दिउँसोदेखि हराएकी अस्मिताको शव परालमुनि भेटियो। प्रहरीका अनुसार, बलात्कारको प्रयासपछि बालिकालाई घाँटी रेटेर हत्या गरिएको हुनसक्छ।

बालिकाको शव परिवारले राति १० बजे मात्र फेला पारेका थिए। यस घटनामा संलग्न भएको आशंकामा बारेकोट गाउँपालिका-६ ताँसीका एक १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖