• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

९ दिनपछि भेटियो त्रिशूलीमा खसेका रोहितको शव


  • धनकुटा खबर
  • .

काठमाडौं । फागुन २ गते त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ ।

उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖