• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बढ्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी सुनको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖