रोल्पाको त्रिवेणी गाउँपालिका-६ थुम्कामा श्रीमान ४० वर्षीय खिमबहादुर बुढामगरले आफ्नै श्रीमती ३२ वर्षीया अस्मिता बुढामगरको हत्या गरेका छन्।
खुकुरीले घाँटीमा प्रहार गरी मंगलबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाको थप अनुसन्धान भैरहेको छ ।
