• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

भूकम्पको धक्का महसुस


  • धनकुटा खबर
  • .

काठमाडौँ । बिहीबार बिहान असमको मोरिगाउँ जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मोरिगाउँ केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु आसामको मोरिगाउँमा १६ किलोमिटर गहिराइमा थियो ।

आसाम सबैभन्दा धेरै भूकम्प प्रभावित क्षेत्रमा पर्ने राज्य हो। त्यस्ता भूकम्पका झट्काहरू प्रायः त्यहाँ महसुस भएरहेका हुन्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖