• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

डिभोर्सपछि सडक पेटीमा बेहाल अवस्थामा भेटिन थालिन् कलाकार ‘म्याकुरी’ की पूर्व पत्नी(भिडियो सहित)


  • धनकुटा खबर
  • .

काठमाडौं । कलाकार पवन खतिवडा ‘म्याकुरी’ की पूर्व पत्नी सुम्निमा खालिङ बेहाल अवस्थामा फेला पर्न थालेकी छिन् ।

रक्सीले मातेर सडकमै सुत्ने अवस्थामा शर्मिला वाइबासहितको टीमले उद्दार गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा पानी दिँदा समेत नखाएर रक्सी नै मागिरहेको आवाज सुनिन्छि । पछाडी बसेकी शर्मिला पवनले डिभोर्स भइसक्यो भन्छ, सुम्निमा भएको छैन भन्छ ? भन्छिन् । साथमा प्रहरीपनि हुन्छ । प्रहरीले पानी छम्किरहेको देखिन्छ । उनी कपनको नीलो पुलमा उनी चोटै चोट अवस्थामा देखिइएकी छिन् ।

त्यसपछि महिला प्रहरीले सम्हाल्दै भ्यानमा राखेको भिडियोमा देखिन्छ । त्यसअघि अत्यन्तै फोहोर कपडामा सडकमै सुतिरहेका भिडियोहरु आम सामाजिक सञ्जाल प्रयोगकर्ताले पोष्ट गरिरहेको पाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖