• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

बनेपाको होटलमा युवती मृत फेला,हत्याको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं– इलाका प्रहरी कार्यालय बनेपाले त्यहाँको एक होटलमा मृत फेला परेकी २३ बर्षिया युवतीको हत्या हुन सक्ने आशंका गरेको छ।

बनेपा नगरपालिका ८ मा रहेको होटल भ्यू पाहुना घरमा बिहीबार साँझ ५ः३० बजेको समयमा मेडिकलमा काम गर्ने युवती मृत फेला परेकी हुन्।

प्रारम्भिक अनुसन्धानबाट मृत महिला रामेछाप घर भइ बनेपा–६ बस्ने २३ वर्षीया शर्मिला श्रेष्ठ हुन्। उनी बनेपाकै एक मेडिकलमा कार्यरत थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖