• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

न्यूरोडमा आगलागी


  • धनकुटा खबर
  • .

पोखरा, न्यूरोडमा स्थित कम्प्युटर र प्रिन्टर मर्मत गर्ने पसलमा आगलागी भएको छ।

कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माका अनुसार, आगलागीको कारण र क्षतिको विवरण अहिलेसम्म प्राप्त भएको छैन।

आगो निभाउन पोखरा महानगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीयवासीहरूले संयुक्त रूपमा काम गरिरहेका छन्।

प्रहरीले थप विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖