• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

आज कति छ सुनको मूल्य ?


  • धनकुटा खबर
  • .

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको अन्तिम कारोबार शुक्रबारसँग आज आइतबार सुनको मूल्य स्थिर रहेको हो ।

आज सुनको मूल्य एक लाख ६८ हजार १०० कायम भएको छ । शुक्रबार दुई हजार २०० ले घटेर यो मूल्य कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यपनि स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖