• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

यौन सम्पर्क गर्दा युवतीको मृत्यु, युवक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । यौन सम्पर्क गर्ने क्रममा युवतीको मृत्यु भएपछि युवक पक्राउ परेका छन् । भारतको गुजरातको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई पक्राउ गरेको हो ।

युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि अस्पताल नलगेको प्रहरीको दाबी छ । पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीको दाबी छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖