• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अस्पताल भित्रै भेटियो मान्छेका हड्डीहरु, चामल, रौं, पुजा गर्ने कलशमा ८ ओटा मान्छेका काटेका टाउका


  • धनकुटा खबर
  • .

भारतको मुम्बइ स्थित एक प्रसिद्ध अस्पतालको कोठा भित्र संकास्पद लागेर खन्दा मान्छेका हड्डीहरु, चामल, रौं, पुजा गर्ने कलशमा ८ ओटा मान्छेका काटेका टाउका भेटिएका छन् ।

साथमा तान्त्रिक पूजा गर्ने सामानहरु भेटिएका छन्।

केही व्यक्तिहरुका अनुसार उक्त अस्पताल भित्रै काला जादुको काम समेत हुने गर्दथ्यो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖