धनुषामा चोकको नामको विषयमा दुई पक्षबीच झडप हुँदा प्रहरीले आश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ।
एक पक्षले यादव चोक हुनुपर्ने र अर्को पक्षले यादव चोक स्वीकार नगर्ने भनेपछी दुई पक्षबीच झडप भएको हो।
एक पक्षले ‘यादव चोक’ लेखेको बोर्ड राखेपछी अर्को पक्षले बोर्ड उखालेर प्रहरीको जिम्मा लगाइएको छ।
